दुई मन्त्री र एक राज्यमन्त्रीसहित कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । दुई मन्त्री र एक राज्यमन्त्रीसहित कांग्रेस सरकारमा सहभागी भएको हो ।
सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल आन्तरिक मामिला तथा कानुन मन्त्री, गोविन्द बोहोरा सामाजिक विकास मन्त्री र टेकबहादुर रैका समाजिक विकास राज्यमन्त्री हुने छन् ।तीनैजना मन्त्रीहरू अहिले प्रदेश प्रमुखसँग सपथ लिन गएका छन् ।यससँगै मधेसबाहेक सबै प्रदेशमा कांग्रेस सहभागी भएको छ ।
रास्वपाद्वारा शुक्लाफाँटामा जनसंवाद यात्राको शुभारम्भ
महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लाफाँटा नगर समितिले जनसंवाद यात्राको शुभारम्भ गरेको छ । शनिवार वडा नम्बर १ रामजानकी
मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक
काठमाडाैँ । मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पाेखरेलले बुधबार बसेकाे
सरकारको सय दिन: सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधार
काठमाडौं , सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको






प्रतिकृया दिनुहोस