• शुक्रबार ८-१२-२०८३/Friday 11-27-2026

शिव गौरा मन्दिर संरक्षण समिति सर्वसम्मत गठन, अध्यक्षमा महरा

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-३ मा रहेको शिव गौरा मन्दिर संरक्षणका लागि मानबहादुर महराको अध्यक्षतामा ९ सदस्यीय संरक्षण समिति सर्वसम्मत गठन गरिएको छ। आइतबार स्थानीयहरूको भेलाबाट महराको अध्यक्षतामा समिति गठन गरिएको हो।

 

नवगठित समितिको सचिवमा नरबहादुर विष्ट र कोषाध्यक्षमा जानकी जोशी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा गोमती महरा, गोपाल महरा, प्रेमबहादुर महरा, रघुनाथ जोशी, जानकी भण्डारी र लक्ष्मण साउँद सर्वसम्मत चयन भएका छन्।

 

प्रतिकृया दिनुहोस

विपद जोखिम न्यूनीकरण र उत्थानशीलताको सुरुवात घरबाटै हुनुपर्छ : मुख्यमन्त्री भट्ट

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विपद् जोखिम न्यूनीकरण र दिगो विकासका लागि वास्तविक पूर्वतयारी प्रत्येक व्यक्तिको घर, परिवार र

दिल्ली पुगे प्रधानमन्त्री बालेन : भारतका राज्यमन्त्रीले गरे स्वागत

काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । उनीसहितको प्रतिनिधिमण्डलको टोली सवार नेपाल एयरलायन्सको विमान

लागूऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर। कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।भीमदत्त नगरपालिका–११ होल्डिग सेन्टर नजिकबाट अवैध लागूऔषध खैरो हिरोइन ३ ग्राम ३५०

↑